नयाँ सम्झौताको निष्कर्ष जनमत बढ्दै: पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले नयाँ समझदारी, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको बताएका छन । आज शनिबार जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले यस्तो बताएका हुन । उनले भने, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, … Continue reading नयाँ सम्झौताको निष्कर्ष जनमत बढ्दै: पूर्वराजा शाह